मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

Loading...

यो सामाग्री सेयर गर्नुहोस

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

माननीय मन्त्रीज्यू,
पशुपन्छी तथा कृषि मन्त्रालय,
सिंहदरबार काठमाडौ ।
बिषय ः रासायनिक मल , बिउबिजन तथा अन्य कृषि सामाग्री को ब्यबस्था सहजीकरण गरि दिनुहुन
महोदय ,
हाल बिश्व नै कोरोना को महामारि ले केही देश लक डाउन को अबस्थामा छ त केही देश केही खुकुलो अबस्थामा छ । तर पनि रोग लाई नियन्त्रणमा लिन नसकिएको समाचारहरु हरेक दिन सुनिदै आएको छ । हाम्रो देशमा पनि लामो समय देखि लकडाउन हुँदै आयको र हाल आएर केही सुरक्षा अपनाइ केही खुकुलो बनेको अबस्थामा छ तर महामारी बड्ने क्रम अझ धेरै छ । हाम्रो देश कृषिप्रधान देश भनेर धेरै पढियो । यहाँ का धेरै जनता कृषि पेशा मा लागेर आफ्नो जीवन धान्न बाध्य भएको कुरा पनि देख्दै आएका छांै ।
देश मा उचित रोजगार को सिर्जना पनि छैन । यहाँका धेरै जनता कृषी बाट पारिवार चलाउन न सकेर वैदेशिक रोजगारी मा गएको पनि देखेको नै छौं ।
हाल बिश्व नै कोरोना महामारीले गर्दा धेरै देश मा नेपाली को रोजगारी गुमेको र हाल आफ्नै देश फर्किरहेको र फर्किने क्रम बढ्दो छ । सबै को अन्तिम बिकल्प को रुपमा कृषि नै हो ।
तर हाल सरकारी निकाय को ब्यबस्थापन सहि समय तथा सहि तरिका बाट न भएको ले गर्दा उचित समयमा कृषी को लागि आबश्यक पर्ने रासायनिक मल बीउ बिजन तथा अन्य कृषि सामाग्री समय मा उपलब्ध नहुँदा यहाँ का धेरै किसान खेती गर्ने समयमा भौतारिएर हिडेको देखि रहेका छौं । आज धेरै समय देखि रासायनिक मल को अभाव भएको समाचार त सबै ले देखेको छौ तर उपलब्ध गराउन किन ढिलो भएको भन्ने कुरा थाहा पाउन सकेको छैन । बिदेश बाट ल्याउन न सकिने हो भने आफ्नै देश मा सबै जनता बाट सकेको पैसा उठाएर आफ्नै देश मा एउटा रासायनिक मल उत्पादन गर्ने उद्योग को बिस्तार गरि जनता लाई यहिं रोजगार तथा समय मा रासायनिक मल उपलब्ध गराउने तयारी तत्काल गर्न सकिँदैन र ?
सधै खेती को समय मा रासायनिक मल बीउ तथा अन्य कृषी सामाग्री खोज्दै हरेक किसान समय बर्बाद पार्दै छन ।

भोलि हरेक किसान खेती बाझो भएको हेर्न न सकि आत्महत्या गरेको समाचार आएको हेर्न पर्ने दिन न आउला भन्न सकिँदैन ? मन्त्री ज्यू हामी किसान ले धेरै सरकार तथा ब्यबस्था त परिबर्तन गर्न तपाईं हरुको अगि लागेर ढुँगा मुडा जेल नेल गोली खाएर तपाईं हरु लाई सरकार मा लान तयार भयौ । तर आज तपाईं हरु ले हरेक दिन किसान भौतारिएको समाचार हेर्दै हुनु हुन्छ तर जनता को लागि उचित ब्यबस्थापन सोचेर पनि गर्न न सक्नु भएको हो कि भित्र मन बाट नलाग्नु भएको हो त्यो त हामी जस्तो किसान ले थाहा पाउन सकेको छैनौ ।
अब तत्काल केही गर्न न सके पनि आउने खेतीपाती समय को लागि भए पनि तयारी गर्न त सकिन्छ होला नि ? ताकी भोलीको दिनमा पनि येस्तै गरि किसान भौतारिएर हिडेको समाचार न आवोस । लेखाइ मा केही गल्ती भए माफ पाउँ ।
बोधार्थ
प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यलय
बिदुर नुवाकोट ।
उही एक पीडित किसानको छोरो
लक्ष्मण लामिछाने
लिखु गा.पा. १ नुवाकोट

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

बेचिएर उद्दारपछि घर फर्किएकी चेलीको कथामा आफ्नोपन

आफ्नोपन’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । गीत तयार गरिएको छ । यूवराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वर, नारायण कँडेलको शब्द तथा डाक्टर शिव […Read More]

आइसोलेसनमा बसेकाहरुलाई कुन बेला अस्पताल आउने भन्ने ज्ञान नहुदाँ ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई […Read More]

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterLinkedInEmail0sharesमलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस ! माननीय मन्त्रीज्यू, पशुपन्छी तथा कृषि मन्त्रालय, सिंहदरबार […Read More]

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस ! माननीय मन्त्रीज्यू, पशुपन्छी तथा कृषि मन्त्रालय, सिंहदरबार काठमाडौ । बिषय […Read More]

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको ‘डिजिटल फोटो’

लोकप्रिय गायिका सरु गौतम गायक सुनिल कटुवालक ‘डिजिटल फोटो’ को म्युजिक भिडियोमा गीता ढुंगाना र प्रतिमा कंडेलको दमदार अभिनय भिडियो सहित’ लोकप्रिय गायिका सरु गौतम […Read More]

ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

जेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । […Read More]

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला […Read More]

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने […Read More]

पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि […Read More]

गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा ‘मनचरी’ सार्वजनिक

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीले शब्द […Read More]

Be the first to comment

Leave a Reply