लोकप्रिय सर्जक हमालको फरक स्वादको झुम्का झलक्कै अत्यन्तै रुचाए दर्शक श्रोताले // भिडियो सहित

Loading...

यो सामाग्री सेयर गर्नुहोस

दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक शिब हमालको शब्द संगीतमा बहुप्रतिक्षित लोक गित”झुम्का झलक्कै”सार्वजनिक भएको छ । लोक गित मार्फत चर्चाको शिखरमा रहेका गायिका बिष्णु माझी र शनि बिश्वकर्माको स्वरमा रहेको गितको म्यूजिक एरेन्जर तथा मिक्सिङ आर्शिस अबिरलले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन तथा परिकल्पना गम्भीर बिष्टले गरेका हुन् म्युजिक भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् भने पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका नबिन निरौलाले सम्पादन गरेका हुन् ।
सुबोल थापाको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा युवा पुस्ताका ढुकढुकी सागर लम्साल,चक्र बम,रियासा र गिता ढुंगानाको दमदार अभिनय रहेको छ ।

Full video :-

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको ‘डिजिटल फोटो’

लोकप्रिय गायिका सरु गौतम गायक सुनिल कटुवालक ‘डिजिटल फोटो’ को म्युजिक भिडियोमा गीता ढुंगाना र प्रतिमा कंडेलको दमदार अभिनय भिडियो सहित’ लोकप्रिय गायिका सरु गौतम […Read More]

ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

जेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । […Read More]

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला […Read More]

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने […Read More]

पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि […Read More]

गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा ‘मनचरी’ सार्वजनिक

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीले शब्द […Read More]

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई […Read More]

बसपार्कमा देखिएन चहलपहल,गाडीमा पूरै सीट यात्रु राख्न दिने र पुरानै भाडादर कायम गर्ने निर्णय

२७ असोज, काठमाडौं । सुनसरी घर भएकी रमिता पोखरेल गाउँ जान आइतबार विहानै कोटेश्वर पुगिन् । खोजेकै जस्तो सिट सहजै मिल्यो । पोहोर साल यस्तो […Read More]

दसैँमा उपत्यकाको नाका सिल गर्न संसदीय उपसमितिको सुझाव

२६ असोज, काठमाडौं । दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति […Read More]

सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न खुला

२६ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा […Read More]

Be the first to comment

Leave a Reply