बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

Loading...

यो सामाग्री सेयर गर्नुहोस

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ।

मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गको कानेपोखरी-७ मा बिहीबार राति भएको दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हाे ।

देशको बिद्यमान स्थितिलाई नजिकैबाट नियालिरहेका पूर्वराजा ज्ञानेन्द्रले सरकारलाई सोधे यी चार प्रश्न, 

झापाबाट पश्चिमतिर आइरहेको बा १४ च ९६४३ नम्बर जीपले विपरीत दिशाबाट गइरहेको मे १० प २७५६ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रकुमार गुरुङ र झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षीय लोकेन्द्रकुमार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको हो।

मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको गाडीले पैदलयात्री एक महिलालाई ठक्कर दिएको थियो ।

ठक्करले अन्दाजी ४० वर्षीया ती महिलाको पनि मृत्यु भएको छ। उनको नाम खुलेको छैन ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

काठमाडौको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार, कसले किन गर्‍यो?

July 23, 2020 Taja Khawar 0

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले […Read More]

लोकप्रिय गायिका सिर्जुको तिज कोशेली ‘हाई मेरी पियारी’ चर्चामा

July 17, 2020 Taja Khawar 0

काठमाडौं । यस वर्षको तीज नजिक आउन थालेसँगै बजारमा नयाँ तीज गीत सार्वजानिक हुन थालेका छन् । यसैक्रममा गायिका तथा मोडल सिर्जु अधिकारी र गायिका […Read More]

शितल शर्माको मौलिक एवं मार्मिक तिज कोशेली बजारमा – “बाबाले सारेको वर खै त मलाई ‘शितलु’ छैन र?”

July 17, 2020 Taja Khawar 0

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक किस्ना आचार्य रोशनी, काठमाडौ हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिएको छ। धेरै कलाकार सर्जकलाई यतिखेर तिज गीत […Read More]

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterLinkedInEmail0sharesमोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

Be the first to comment

Leave a Reply