कालो कर्तुतहरु बाहिर आए भन्ने डरले न्यूज २४ का कर्मचारीहरुलाइ नै जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवेश रोक, यस्तो सम्म गर्न भ्याए एसपीले हेर्नुहोस

Loading...
DSP Rajkumar KC

यो सामाग्री सेयर गर्नुहोस

पोखरा, १५ माघ । एकपछि अर्को गर्दै कास्की प्रहरीको बदनामीहरु सार्वजनिक हुन थालेपछि न्यूज २४ का पोखरा ब्यूरो टिमलाई नै जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवेश रोक लगाइएको छ ।
कार्यालय प्रमुख एसपी दानबहादुर कार्कीको आदेशमा रोक लगाइएको डिएसपी राजकुमार केसीले बताउनुभयो ।

मंगलबार दिउँसो नक्कली सुनको घटना र मदिरा खाएर ड्यूटीमा खटिएका प्रहरीको विषयमा थप जानकारी लिन एसपी दानबहादुर कार्कीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।

त्यसै घटनाको विषयमा बुझ्न जाँदा बुधबार अपरान्ह ३ः०० बजे न्यूज २४ का गण्डकी ब्यूरोका उत्तम पौडेल र राजेन्द्र अधिकारीलाई भित्र छिर्न मूल गेटबाटै रोक लगाइएको हो । न्यूज २४ को अनलाइन संस्करण न्यूज २४ नेपाल डट टिभीमा ‘त्यो समातिएको नक्कली सुन ! र, कास्की प्रहरीको मौनता रहस्यमय बन्दै”भन्ने समाचार प्रकाशन भएसँगैं न्यूज २४ कर्मीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवेश निषेध गरिएको हो ।

साथै न्यूज २४ कर्मीलाई कुनै पनि सूचनामा समन्वय नगर्नु भन्ने आदेश पनि एसपी कार्कीले दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बताउँछन् । माथिको आदेश छ, सोधेर मात्र पठाउनु भने लगत्तै न्यूज २४ कर्मीले डिएसपी राजकुमार केसीलाई सम्पर्क गरेको थियो ।

डिएसपी राजुकमार केसीले केही मिनेटमा आफ्नो क्वाटरबाट फर्किएर गेट बाहिर भेट्दै भन्नुभयो–“एसपीको आदेश नै भित्र प्रवेश गर्न नदिनु भन्ने छ ।” आफूले एसपीको आदेश मान्नु पर्ने र एसपी साहेबको आदेश नै त्यहीं भएको डिएसपी केसीको भनाइ थियो ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना संक्रमणमुक्त

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ […Read More]

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको […Read More]

लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक

September 23, 2020 Taja Khawar 0

काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल […Read More]

लोकप्रिय सर्जक हमालको फरक स्वादको झुम्का झलक्कै अत्यन्तै रुचाए दर्शक श्रोताले // भिडियो सहित

September 23, 2020 Taja Khawar 0

दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक […Read More]

लोकप्रिय गायक बद्रि पँगेनीको उत्कृष्ट आवाज अभिनयमा कँडेलको नरौं है आमा सार्वजनिक

September 23, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक

September 20, 2020 Taja Khawar 0

काठमाडौं । गायकद्वय बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको सो […Read More]

शिव हमालको लय शब्दमा दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक’ (हेर्नुस् भिडियो)

September 20, 2020 Taja Khawar 0

लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको  आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ । गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार […Read More]

समुन्द्र राज पौडेलको ‘जापानले नि धोको पुर्‍यायो’

September 20, 2020 Taja Khawar 0

सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक समुन्द्र राज पौडेलले परदेशीहरुको पिडालाई समेटेर नयाँ गीत ‘जापानले नी धोको पुर्यायो’ बाजारमा लिएर आएका छन् […Read More]

दशै नजिकिदै गर्दा गोविन्द चॉपागॉईले रमा राना मगर संग गराए मन खिन्न // भिडियो सहित

September 19, 2020 Taja Khawar 0

असोज ३ काठमाडौ , विभिन्न कारणले मातृभूमि छाडेर प्रवासिने नेपालीको लाइन बाक्लो नै छ । परिवार सँगै जीवन जिउनेचाहाना भए पनि साहुको रिण र गरिबीले […Read More]

Be the first to comment

Leave a Reply