MCC सम्झौताका सबै सर्तलाइ लिएर अमेरिकाले राख्यो यस्तो अडान, अब के गर्ला नेपालले? हेर्नुहोस अबको पाटो कस्तो होला?

Loading...

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं, १४ माघ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ।

सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ। एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदै छन्। एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै आएको छ।

यो खर्चको सोधभर्नास्वरूप १ करोड अमेरिकी डलर (१ अर्ब १० करोड रुपैयाँ) माग गर्दै सरकारले एमसीसीलाई पत्राचार गरेको थियो। एमसीसीले अर्थमन्त्री डा. युवराज खतिवडालाई जबाफ पठाएर सबै सर्त पालना नभएसम्म सोधभर्ना निकासा गर्न नसकिने स्पष्ट पारेको हो।

एमसीसीसँगको सम्झौतामा ६ पूर्वसर्तमध्ये अधिकांश नेपालले पालना गरिसकेको छ। एमसीसीको अनुदान सहयोगमा कार्यान्वयन हुन लागेको परियोजनालाई राष्ट्रिय गौरवका परियोजना घोषणा गर्ने, विद्युत् नियमन आयोग गठन, सरकार र एमसीसीबीच परियोजना कार्यान्वयन सम्झौता तथा बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारतसँग सहमति भइसकेको छ। बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनका लागि नेपाल भारत संयुक्त कार्यदलको सहमतिको माइन्युट पनि सरकारले एमसीसीलाई पठाइसकेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना संक्रमणमुक्त

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ […Read More]

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष

September 23, 2020 Taja Khawar 0

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको […Read More]

लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक

September 23, 2020 Taja Khawar 0

काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल […Read More]

लोकप्रिय सर्जक हमालको फरक स्वादको झुम्का झलक्कै अत्यन्तै रुचाए दर्शक श्रोताले // भिडियो सहित

September 23, 2020 Taja Khawar 0

दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक […Read More]

लोकप्रिय गायक बद्रि पँगेनीको उत्कृष्ट आवाज अभिनयमा कँडेलको नरौं है आमा सार्वजनिक

September 23, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक

September 20, 2020 Taja Khawar 0

काठमाडौं । गायकद्वय बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको सो […Read More]

शिव हमालको लय शब्दमा दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक’ (हेर्नुस् भिडियो)

September 20, 2020 Taja Khawar 0

लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको  आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ । गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार […Read More]

समुन्द्र राज पौडेलको ‘जापानले नि धोको पुर्‍यायो’

September 20, 2020 Taja Khawar 0

सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक समुन्द्र राज पौडेलले परदेशीहरुको पिडालाई समेटेर नयाँ गीत ‘जापानले नी धोको पुर्यायो’ बाजारमा लिएर आएका छन् […Read More]

दशै नजिकिदै गर्दा गोविन्द चॉपागॉईले रमा राना मगर संग गराए मन खिन्न // भिडियो सहित

September 19, 2020 Taja Khawar 0

असोज ३ काठमाडौ , विभिन्न कारणले मातृभूमि छाडेर प्रवासिने नेपालीको लाइन बाक्लो नै छ । परिवार सँगै जीवन जिउनेचाहाना भए पनि साहुको रिण र गरिबीले […Read More]

Be the first to comment

Leave a Reply