🤔 दाइजोमा पाएको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दियो ट्रस्टले- के गर्लिन त प्रेरणा?

Loading...

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं, ४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न पटक- पटक ताकेता दिएपनि टेर पुछर लगाएकी छैनन् । प्रेरणाले दाइजोमा पाएको जग्गा भन्दै उक्त जग्गा फिर्ता गर्न मानेकी छैनन् ।

यो भिडियो हेर्न नभुल्नुहोला 

प्रेरणाले दाइजोमा पाएको जग्गा आफ्नो हक लाग्ने भन्दै अदालतमा दिएको रिटमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर राणा हाल (प्रधान्यायाधीश) को संयुक्त विशेष इजलासले २०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्णय दिएको थियो ।

उक्त फैसला त्रुटीपूर्ण रहेको भन्दै नेपाल ट्रस्टको कार्यालयले दिएको पुनरावलोकनमा २०७३ पुस २१ गते अघिल्लो फैसला उल्ट्याउँदै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त घर–जग्गा दाइजो नठहरिने निर्णय सुनाएको थियो ।

पूर्ण इजलासको फैसला कार्यान्वयनका लागि ट्रष्टले पत्र काटेपछि ‘गैरकानुनी’ भन्दै प्रेरणाले फेरि अर्को रिट दिइन् । पछिल्लो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले अघिल्लो फैसलाको मिसिल झिकाउने आदेश गरेको छ ।

प्रेरणाको यो रिट संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्थामा ट्रष्टले घर–जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरेको छ ।
ट्रष्टले काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना एक पैसामा रहेको कम्पाउण्ड वालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाण पुर्जा नेपाल ट्रष्टको कार्यालयको नाममा कायम भइसकेको जनाएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

चिरञ्जीवी भण्डारीको संगीत अभिनय र स्वरमा बिस्तारै बिस्तारै सार्बजनिक

February 20, 2020 Taja Khawar 0

काठमाडौं । गीतकार प्रतिमा गुरुङको शब्द एवं गायक चिरञ्जीवी भण्डारीको संगीतमा नयाँ गीतको म्यूजिक भिडियो ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक भएको छ । आज राजधानीमा […Read More]

लोकप्रिय सर्जक शिब हमाल को सिर्जना बिमल र सिताको स्वरमा निउरो

February 19, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

दोश्रो साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम खुल्ला

February 19, 2020 Taja Khawar 0

काठमाण्डौँ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड […Read More]

नवराज पन्तको उत्कृष्ट सिर्जना सन्जु न्यौपानेको चाँदी कहाँ होला’

February 19, 2020 Taja Khawar 0

काठमाडौं । गायक रविन लामिछाने र गायिका सञ्जु न्यौपानेको नयाँ लोकदोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ । सामाखुशीमा रहेको एभरेष्ट रेस्टुरेन्टमा हिजो एक […Read More]

कु’टाइ खाने र कु’ट्ने एकै ठाँउमा जम्मा भए पछि चल्यो रुवाबासी (भिडियो)

February 10, 2020 Taja Khawar 0

काठमाडौं। अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । जहाँ एक किशोरिलाइ ५/६ जना किशोरीले नि’र्मम कु’टिरहेका छन।अ’श्लिल सब्द बोल्दै लाइभ रेकर्ड गरिएको भिडियोमा […Read More]

नारीका चार चरित्र, को कति से क्सी ?

February 7, 2020 Taja Khawar 0

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार […Read More]

मदर टेरेसाका मनछुने भनाईहरु एकचोटी अवश्य पढ्नुहोस् ।

February 7, 2020 Taja Khawar 0

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० मा अल्बेनियाई परिवारमा भएको हो । मदर टेरेसाको बास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । मदर टेरसा रोमन क्याथोलिक […Read More]

प्याराग्लाडिङ्ग वर्ल्ड कप हुदै नेपालमा, ३० देशका कति खेलाडिहरुले लिने छन् त भाग, हेर्नुहोस कसरी हुदै छ यो प्रतियोगिता ?

February 3, 2020 Taja Khawar 0

कास्की, २० माघ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर […Read More]

ज्योति प्रकाशको उत्कृष्ट संगीत रहेको ‘आकाशकी चरी’ सार्बजनिक

February 1, 2020 Taja Khawar 0

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘आकाशकी चरी’ सार्वजनिक भएको छ । गायक ढकालको जीवनसँग मात्र होइन समाजमा धेरैको जीवनसँग मेल […Read More]

कोरोना भाइरसबाट प्रभावित नेपाली जनताको जीवन रक्षाको निम्ति चिनले गर्यो यस्तो घोषणा,

February 1, 2020 Taja Khawar 0

काठमाडौं । पछिल्लो समयमा बिस्वलाइ नै चुनौती दिदै कोरोना भाइरसले आफ्नो पकड फैलाउदै गएको छ, यसै बिचमा चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन […Read More]

Be the first to comment

Leave a Reply