करीना र सैफका छोरा तैमुरको कारण ३ घन्टामा पाउदै छन यति ठूलो रकम हेर्नुहोस

Loading...

यो सामाग्री सेयर गर्नुहोस

काठमान्डौ ,बलिउडमा करीना कपूर खान र सैफ अली खानको जति स्टारडम छ त्यति नै उनीहरूको छोरा तैमुर अली खानको पनि छ। पछिल्लो समय यस्तो हुन लागेको छ की छोरा तैमुरको लोकप्रियताको कारण बाबु-आमा सैफ र करीनालाई पाईदा हुन थालेको छ।

पछिल्ला खबरअनुसार तैमुर अली खानका कारण करीना र सैफलाई एक बेबी केयर ब्राण्डमा अनुबन्धित गर्न लागिएको छ। जसको कारण उनीहरूले मोटो रकम पाउँदै छन्। बलिउड स्रोतका अनुसार करीना र सैफ डायपरको एक लोकप्रिय ब्रान्डमा आबद्ध भएका छन्।

उनीहरूले उक्त ब्रान्डको लागि एक कार्यक्रममा ३ घन्टा उपस्थित हुनुपर्नेछ, जसवापत उनीहरूले १ करोड ५० लाख भारतीय रुपैयाँ पाउनेछन्। तैमुरको चर्चाका कारण उनका माता-पितालाई डायपर उत्पादनको लागि प्रयोग गर्न लागिएको उक्त ब्रान्डले जनाएको छ।

सामाजिक सञ्जालमा तैमुरको तस्बिरहरु निकै नै रुचाइन्छ । उनका फ्यानहरु नयाँ तस्बिरका लागि पर्खिरहेका हुन्छन् । यसै कारण मिडिया पनि घाम र पानी केही पनि नभनेर तैमुरको फोटोको लागि तँछाडमछाड गरिरहेका हुन्छन् ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

चिरञ्जीवी भण्डारीको संगीत अभिनय र स्वरमा बिस्तारै बिस्तारै सार्बजनिक

February 20, 2020 Taja Khawar 0

काठमाडौं । गीतकार प्रतिमा गुरुङको शब्द एवं गायक चिरञ्जीवी भण्डारीको संगीतमा नयाँ गीतको म्यूजिक भिडियो ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक भएको छ । आज राजधानीमा […Read More]

लोकप्रिय सर्जक शिब हमाल को सिर्जना बिमल र सिताको स्वरमा निउरो

February 19, 2020 Taja Khawar 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् […Read More]

दोश्रो साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम खुल्ला

February 19, 2020 Taja Khawar 0

काठमाण्डौँ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड […Read More]

नवराज पन्तको उत्कृष्ट सिर्जना सन्जु न्यौपानेको चाँदी कहाँ होला’

February 19, 2020 Taja Khawar 0

काठमाडौं । गायक रविन लामिछाने र गायिका सञ्जु न्यौपानेको नयाँ लोकदोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ । सामाखुशीमा रहेको एभरेष्ट रेस्टुरेन्टमा हिजो एक […Read More]

कु’टाइ खाने र कु’ट्ने एकै ठाँउमा जम्मा भए पछि चल्यो रुवाबासी (भिडियो)

February 10, 2020 Taja Khawar 0

काठमाडौं। अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । जहाँ एक किशोरिलाइ ५/६ जना किशोरीले नि’र्मम कु’टिरहेका छन।अ’श्लिल सब्द बोल्दै लाइभ रेकर्ड गरिएको भिडियोमा […Read More]

नारीका चार चरित्र, को कति से क्सी ?

February 7, 2020 Taja Khawar 0

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार […Read More]

मदर टेरेसाका मनछुने भनाईहरु एकचोटी अवश्य पढ्नुहोस् ।

February 7, 2020 Taja Khawar 0

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० मा अल्बेनियाई परिवारमा भएको हो । मदर टेरेसाको बास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । मदर टेरसा रोमन क्याथोलिक […Read More]

प्याराग्लाडिङ्ग वर्ल्ड कप हुदै नेपालमा, ३० देशका कति खेलाडिहरुले लिने छन् त भाग, हेर्नुहोस कसरी हुदै छ यो प्रतियोगिता ?

February 3, 2020 Taja Khawar 0

कास्की, २० माघ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर […Read More]

ज्योति प्रकाशको उत्कृष्ट संगीत रहेको ‘आकाशकी चरी’ सार्बजनिक

February 1, 2020 Taja Khawar 0

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘आकाशकी चरी’ सार्वजनिक भएको छ । गायक ढकालको जीवनसँग मात्र होइन समाजमा धेरैको जीवनसँग मेल […Read More]

कोरोना भाइरसबाट प्रभावित नेपाली जनताको जीवन रक्षाको निम्ति चिनले गर्यो यस्तो घोषणा,

February 1, 2020 Taja Khawar 0

काठमाडौं । पछिल्लो समयमा बिस्वलाइ नै चुनौती दिदै कोरोना भाइरसले आफ्नो पकड फैलाउदै गएको छ, यसै बिचमा चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन […Read More]

Be the first to comment

Leave a Reply