दिपक र देबेन्द्र ले कस्लाइ भने बस आडैमा ?

Loading...

यो सामाग्री सेयर गर्नुहोस

पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई पर्ने गर्छन। नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर पञ्चे बाजा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा आजा मा बजाउने गरिन्छ।

मंसीर महिना लागे संगै पञ्चे बाजाको धुनमा नँया गीतहरू सार्वजनिक हुनेक्रम निकै तातिरहेको छ यतिबेला। यसै अवसरमा दीपिका म्युजिक को प्रस्तुतिमा नयाँ पञ्चे बाजा गीत ‘बस आडैम’ भर्खर मात्र सार्वजनिक भएको छ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतलाई दिपक कडेंल ले शब्द तयार गरेका छन् भने प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन्। गीतमा देवेन्द्र थापा र देवी घर्ती को आवाज रहेको छ। सारिका केसी र दुर्गेश थापा को अभिनय रहेको सो गीतलाई दीलिप रेग्मीले निर्देशन गरेका छन्।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

३१० जना नेपाली दुबईमा भोकभोकै, दूतावास फोन उठाउन्न, इमेल फर्काउन्न खाने के? जाने कहाँ

June 12, 2020 Taja Khawar 0

दुबईमा रोजगारी गुमेपछि नेपाल फर्किन तयार नेपाली युएई युएईको दुबईमा रोजगारी गुमाएका नेपाली भोकभोकै पर्न थालेका छन्। DIP को २ नम्बर क्याम्पमा रहेका ३१० जना […Read More]

पार्टिले दिएको निर्देशनलाई पनि लत्याउदै सरिता गिरिले दिइन यस्तो अभिव्यक्ति

June 10, 2020 Taja Khawar 0

पार्टीको निर्देशनपछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ नवीन झा नक्सासम्बन्धी संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्याक नहुने बताएकी छिन् ।  […Read More]

नेपालका अर्बपती बिनोद चौधरीले किने साउदी राजकुमारको होटेल:- यस्तो छ तथ्य हेर्नुहोस

June 6, 2020 Taja Khawar 0

साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ […Read More]

Be the first to comment

Leave a Reply