सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

यो सामाग्री सेयर गर्नुहोस

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की ।
कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा पाइरहेका छ्न् ।
पछिल्लो समय लाउछ माया नामक गीतले राम्रो सफलता पाएपछि पुन त्यहीँ टिमको सहकार्यमा नयाँ गीत निष्ठुरे सार्बजनिक भएको छ ।
शिव हमालको उत्कृष्ट लय शब्दमा गायिका सरिता कार्की र कुलेन्द्र बिश्वकर्मा को स्वर रहेको छ ।
महेन्द्र गौतम र करिस्मा ढकाल को उत्कृष्ट अभिनय गीतमा देख्न पाइन्छ ।
गीत सरिता कार्की अफिसियल युटुब च्यानल बाट शुक्रबार मात्र सार्बजनिक भएको हो भने दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ ।
हेर्नुहोस् भिडियो :

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्मृति र शिरिषको अभिनयमा अञ्जुली सार्बजनिक / भिडियो सहित

December 9, 2019 Taja Khawar 0

नेपाल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो शिरीष देबकोटा जसलाई धेरै श्रोता दर्शक ले रोइला गायक भनेर पनि चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका […Read More]

को हुन यी ब्यक्ती सेताम्मे हिमालमा सेतै घोडा चढेर पुगे आफ्नी पत्नी र सहयोगी सङ्गै?

December 7, 2019 Taja Khawar 0

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा […Read More]

बिप्लबका ३० बर्सिया कार्यकर्ता यस्तो अबस्थामा पक्राउ, हेर्नुहोस

December 7, 2019 Taja Khawar 0

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन […Read More]

‘हे माया’ भन्दै आए गायक तुलसी सिवाकोटी(भिडियो सहित)

December 1, 2019 Taja Khawar 0

काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन […Read More]

दिपक र देबेन्द्र ले कस्लाइ भने बस आडैमा ?

November 24, 2019 Taja Khawar 0

पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई […Read More]

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

Be the first to comment

Leave a Reply