सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

Loading...

यो सामाग्री सेयर गर्नुहोस

किस्ना आचार्य रोशनी
कार्तिक ४

पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने शब्द सिर्जना उत्तिकै मौलिक लय सिर्जना संगै लगानीमा कुनै पनि कमि न हुने गरि राम्रो बजेटमा अडियो भिडियो निर्माण हुँदै आएकोले पनि लोकगीत न हेर्ने न सुन्ने दर्शक श्रोतालाई पनि पछिल्लो समय लोकलय मय बनाएको छ । यतिमात्र कहाँ हो र लोक गीतमा पनि के अभिनय गर्नु के सुन्नु भन्न पछि न पर्ने नेपाली फिल्म क्षेत्रमा सक्रिय चल्तीका नायक नायिका हरुको समेत लोकदोहोरी गीतप्रती अभिनयमा रुचि बढेको पाइन्छ । यसैक्रमा भर्खरै मात्र नेपाली सिनेमा क्षेत्रमा सकृय र सफल नायिका प्रीयका कार्कीले अभिनय गरेको बैँस गीत सार्बजनिक भएको छ । नेपाली फिल्ममा प्रयोग गरियका बाहेक सायद यो प्रीयंका अभिनित लोकदोहोरी पहिलो गीत हो ।
लोकप्रिय सर्जक प्रह्लाद सुबेधी को उत्कृष्ट सिर्जना मा लोकप्रिय सर्जक तथा गायक बसन्त थापाले लय भरेका छ्न भने बसन्त थापा र सावित्री पृथी ( जोशि)को आवाज रहेको छ

सुनिल क्षेत्रीको निर्देशन मा तयार भएको बैँस गीतको म्युजिक भिडियो मा सुनिल क्षेत्री,प्रीयंका कार्की,श्रीकृष्ण बम मल्ल,संगै केही दृश्यमा सावित्री र बसन्तलाई समेत देख्न पाइन्छ ।
हेर्नुहोस् गीतको म्युजिक भिडियो :

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

३१० जना नेपाली दुबईमा भोकभोकै, दूतावास फोन उठाउन्न, इमेल फर्काउन्न खाने के? जाने कहाँ

June 12, 2020 Taja Khawar 0

दुबईमा रोजगारी गुमेपछि नेपाल फर्किन तयार नेपाली युएई युएईको दुबईमा रोजगारी गुमाएका नेपाली भोकभोकै पर्न थालेका छन्। DIP को २ नम्बर क्याम्पमा रहेका ३१० जना […Read More]

पार्टिले दिएको निर्देशनलाई पनि लत्याउदै सरिता गिरिले दिइन यस्तो अभिव्यक्ति

June 10, 2020 Taja Khawar 0

पार्टीको निर्देशनपछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ नवीन झा नक्सासम्बन्धी संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्याक नहुने बताएकी छिन् ।  […Read More]

नेपालका अर्बपती बिनोद चौधरीले किने साउदी राजकुमारको होटेल:- यस्तो छ तथ्य हेर्नुहोस

June 6, 2020 Taja Khawar 0

साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ […Read More]

Be the first to comment

Leave a Reply