बलात्कारी सभामुख महराको भनाइ र विज्ञप्ति बाझियो, आखिर के कुरामा बाझियो? हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

सभामुख महराको फाइल तस्बिर हो।
आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका संघिय संसदका सभामुख कृष्णबहादुर महराको भनाइ र उनको सचिवालय जारी गरेको विज्ञप्ति बाझिएको छ। तलको भिडियो हेर्नुहोस

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा बलात्कार भएको दिन अर्थात आइतबार  सभामुख महरा दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक त्यसपछि महरा अन्यत्र कहीँ नगएको दाबी गरिएको छ।
पढ्नुस् विज्ञप्तिः

जबकी नेपालन्यूज डटकमसँगको कुराकानीमा सभामुख महराले आफू त्यहाँ गएको र ती महिलासँग बसेर रक्सी खाएको स्वीकार गरेका छन्।
सो पोर्टलसँगको कुराकानीमा उनले महिलाको निवासमा गएको भएपनि बाहिर आएजस्तो घटना नभएको भनेका छन्।
‘यो अनर्गल प्रचार हो। फेक न्युज हो। कर्मचारी समायोजनको रिस ममाथि पोखिएको हो। सिंहदरबारभित्र समायोजनको कुनै दरबन्दी छैन। सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन गर्यो। यहाँ स्वास्थ्यको दरबन्दी छैन। मैले समायोजनमा जानुस् भनेँ। त्यसमा उहाँहरूको विमति रह्यो। त्यसैले उहाँहरूले के-के के-के खबर गर्नुभएको छ’, सो कुराकानीमा महराले बताएका छन्।

त्यसैगरी सो कुराकानीमा उनले पीडीत भनिएकी महिलासँग आफ्नो पुरानो चिनजान रहेको, आउजाउ हुनेगरेको र आफ्नी साथी तथा विद्यार्थी भएको स्वीकार गरेका छन्। यस्तै ती महिलालाई धम्क्याएको विषयमा महराले सो कुरा पहिलाको हुनसक्ने तर आइतबार त्यसो नगरेको बताएका छन्।
यसरी महरा र उनका प्रेस सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्ति बाझिएको हो।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

दशैको बेला कमला गैह्रेको सुन्तला सार्बजनिक

September 28, 2019 Taja Khawar 0

सुजन विश्वकर्मा भावुक दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ । पछिल्लो समय एक पछि अर्को […Read More]

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

September 15, 2019 Anu Arpan 0

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले […Read More]

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?

September 15, 2019 Anu Arpan 0

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ […Read More]

Be the first to comment

Leave a Reply