स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

यो सामाग्री सेयर गर्नुहोस

असोज ४ काठमाडौ

काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग २ आशुको शहर भर्खरै बजारमा ल्याएकाछ्न।

नेपालकै महँगि गायिका बिष्णु माझी र अर्जुन कुवर ( पित्री बूढो)को आवाज रहेको यो गितमा चर्चित सर्जक गणेश अधिकारीको लय तथा शब्द रहेकोछ।

योग्सना डिजिटल म्युजिक प्रा लि ले बजारमा ल्याएको यो गित अर्जुन कुवर ( पित्री बूढो)र सागर पौडेल को संयुक्त एल्बम हो साथै दिपा टन्डन विशेष सहयोगिको भुमिकामा रहेकी छिन। चर्चित निर्देशक स्मृति तिमिल्सिना( गुरुआमा) ले निर्देशन गरेको यो गितमा आशिर प्रताप जङ्ग, सारिका के सि, सेर बहादुर डि सि, रिहान शन्कर र सागर पौडेलको दमदार अभिनय रहेको छ भने आर्जु कुवरले बाल कलाकारको भुमिका निभाएकी छिन।

सुरेश श्रेष्ठको छायांकन, श्याम मल्लको श्रृङ्गार, र सुजन शाहिको सम्पादन रहेकोछ।उक्त गित अर्जुन कुवर( पित्री बूढो) नामको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएकोछ हेर्नुहोस उक्त गितको भिडियो।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

दशैको बेला कमला गैह्रेको सुन्तला सार्बजनिक

September 28, 2019 Taja Khawar 0

सुजन विश्वकर्मा भावुक दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ । पछिल्लो समय एक पछि अर्को […Read More]

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

September 15, 2019 Anu Arpan 0

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले […Read More]

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?

September 15, 2019 Anu Arpan 0

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ […Read More]

Be the first to comment

Leave a Reply