औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

Loading...

यो सामाग्री सेयर गर्नुहोस

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक धरातलमा योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो । यसै क्रममा बिन्ती छ मलाई बोलको गीतले ३ अवार्ड चुम्न सफल भई ह्याट्रिक गर्न सफल भयो । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन बैरागी पण्डित र म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए ।

चन्द्र भट्टचनले लेखेको उक्त गीतमा स्वर संगीतकार स्वयं ज्योति प्रकाशको रहेको छ । गीतमा नारायणको साथमा बिनिताले अभिनय देख्न पाइन्छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा समाजका विभिन्न विधा र ओहदाका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

३१० जना नेपाली दुबईमा भोकभोकै, दूतावास फोन उठाउन्न, इमेल फर्काउन्न खाने के? जाने कहाँ

June 12, 2020 Taja Khawar 0

दुबईमा रोजगारी गुमेपछि नेपाल फर्किन तयार नेपाली युएई युएईको दुबईमा रोजगारी गुमाएका नेपाली भोकभोकै पर्न थालेका छन्। DIP को २ नम्बर क्याम्पमा रहेका ३१० जना […Read More]

पार्टिले दिएको निर्देशनलाई पनि लत्याउदै सरिता गिरिले दिइन यस्तो अभिव्यक्ति

June 10, 2020 Taja Khawar 0

पार्टीको निर्देशनपछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ नवीन झा नक्सासम्बन्धी संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्याक नहुने बताएकी छिन् ।  […Read More]

नेपालका अर्बपती बिनोद चौधरीले किने साउदी राजकुमारको होटेल:- यस्तो छ तथ्य हेर्नुहोस

June 6, 2020 Taja Khawar 0

साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ […Read More]

Be the first to comment

Leave a Reply