बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

यो सामाग्री सेयर गर्नुहोस

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले घ टनाको छानविन गर्न माग गरेका छन् । युवा संघ, अनेरास्ववियु, वाईसियल र अखिल क्रान्तिकारीले आइतबार संयुक्त पत्रकार सम्मेलन गरि कोइरालाको हात भाँच्चिएको प्रति आशंका ब्यक्त गरेका हुन् । उनीहरुले कोइरालाको हात भाँचिएको हो होइन तत्कालन छानविन गर्न माग गरेको छन् । युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले सीतापुर घ टनामा आप्mनो पार्टी सम्वद्ध निर्दोषलाई फसाउन खोजिएको भन्दै कडा प्रतिवाद गर्ने चे तावनी दिए ।

दोषीलाई जोगाउनुपर्छ भन्नेमा हाफुहरु नभएको भन्दै थापाले घ टनामा असंलग्न वडा अध्यक्ष सुमन मल्ल लगायतका ब्यक्तिमाथी ज्यान मा र्ने उद्योगमा मु द्धा दर्ता गरिनु गम्भिर षडयन्त्र भएको टिप्पणी गरे । यसैबीच आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलिय बैठकमा समेत कोइरालाको हातको पुन जाँच हुनुपर्ने विषयमा छलफल भएको छ । बैठकमा घ टनामा संलग्न नभएका ब्यक्तिलाई मुद्धा दर्ता गर्न नहुने विषयमा समेत छलफल भएको छ । बाँके काँग्रेसले भने बैठकमा सहभागिता जनाएन ।

सीतापुरमा भएको घ टनाको २१ मिनट भन्दा लामो भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा नेकपाका युवाहरु कोइरालाको नजिक सम्म नपुगेको देखिएको छ । कांग्रेसले जागरण अभियान गरेको कार्यक्रम स्थलको हलको ढोकामा नेकपाका युवा कार्यकर्ता र कांग्रेसका युवा कार्यकर्ताबीच सामान्य बि वाद भएको भिडियोमा देख्न सकिन्छ । प्रहरी कहाँ उजुरी परेका आलम भाटलाई निय न्त्रणमा लिएर प्रहरीलाई बुझाउने भन्दै पुगेका नेकपाका कार्यकर्तासंग कांग्रेसका कार्यकर्ताको सामान्य बि बाद भएको भिडियोमा प्रष्ट देख्न सकिन्छ । त्यहाँ कुनै त्यस्तो झ डप भएको देखिदैन । तर नेकपाका कार्यकताएको आक्रमणवाट सभापतिको हात भाँचिएको भन्दै समाचार बाहिरिएपछि युवा संगठनले यस्तो माग गरेका हुन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

MCC -यो भिडियो हेर्नुहोस र MCC को बारेमा सरल तरिकाले बुझ्नुहोस अनि सेयर गर्न नभुल्नुहोला

January 16, 2020 Taja Khawar 0

अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) अन्तर्गतको सम्झौता भएको थियो। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने […Read More]

हिजो बमले ब्लास्ट गरिएको ललिता निवासको जग्गा विप्लवको कब्जामा-कसरी र कसको नाममा निजीकरण गरियो हेर्नुहोस

January 16, 2020 Taja Khawar 0

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएको […Read More]

अहिलेको अत्यन्तै रमाइलो गित “आउ है सांँझमा माछापुच्छ्रे रोधिघर” सार्बजनिक हेर्नुहोस यो रमाइलो गित

January 11, 2020 Taja Khawar 0

चर्चित गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली बोहोरा म्युजिक प्राली मार्फत सार्बजनिक भएको छ। शान्ती […Read More]

नयाँ नेपालमा गैरकानुनी कामको विरोध गर्ने युवकलाई समातेर ट्रिपरको टायरमुनि हालेर मारियो

January 11, 2020 Taja Khawar 0

काठमाडौं। दक्षिण भारती फिल्ममा देखिने खतरनाक गुण्डागर्दीको शैलीमा नेपालमै अपराध भएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध बालुवा उत्खननको विरोध गर्ने एक युवकलाई […Read More]

Be the first to comment

Leave a Reply