रुपन्देहीमा गो ली चल्यो, एक जनाको ज्यान गयो

यो सामाग्री सेयर गर्नुहोस

रुपन्देहीमा आइतवार गो ली चलेको छ । गो ली लागेर एक जनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ बकुण्डपुरमा आइतबार दिउँसो अज्ञात समूहको गो ली लागेर ओमसटिया ४ का महेन्द्र कुर्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । गो ली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको अज्ञात समूहले गो ली हा नेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लु टेको स्थानीयको बताएका छन् ।

यो पनि समाचार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेमा जागरण अभियानका क्रममा कांग्रेस कार्यकर्तामाथि भएको आ क्रमणको घ टनालाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा घ टनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नआएको भन्दै कांग्रेस सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपा नेताकै निर्देशनमा जागरण कार्यक्रम विथोल्नका लागि आ क्रमण गराईएको आरोप लगाए ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घ टनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई का रवाही गर्ने प्रतिवद्धता जनाए । उनले घ टनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राती नै निय न्त्रणमा लिईएको र संलग्न अन्यको खोजी भइरहेको जानकारी पनि संसदलाई दिए ।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घ टनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घट नालाई राजनीतिकरण गरेको आरोप लगाए । कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले बाँके घट नालाई सामान्य रुपमा लिन नसकिने भन्दै घट नाका दोषीलाई का र्वाही नगरेसम्म सदन चल्न नदिने बताइन ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

दशैको बेला कमला गैह्रेको सुन्तला सार्बजनिक

September 28, 2019 Taja Khawar 0

सुजन विश्वकर्मा भावुक दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ । पछिल्लो समय एक पछि अर्को […Read More]

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

September 15, 2019 Anu Arpan 0

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले […Read More]

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?

September 15, 2019 Anu Arpan 0

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ […Read More]

Be the first to comment

Leave a Reply