विप्लवका छोरा प्रकाश पक्राउ पर्नु अगाडिको भिडियो बाहिरियो: यी व्यक्तिहरुलाई जेल हाल्नुपर्छ भन्दै मिडियामा उफ्रिएका रहेछन(हेर्नुहोस)

Loading...

यो सामाग्री सेयर गर्नुहोस

सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ पर्नु अगाडिको भिडियो बाहिरिएको छ। विप्लबका छोरा आज पक्राउ परेका हुन्। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।

सो क्रममा अन्य दुईजना भिडियो खिच्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।

यो पनि पढ्नुहोस : देश अध्यक्ष दाहाललाई पितृशोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पि तृशोक परेको छ । उहाँका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उहाँको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आउनुभएको थियो । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

बेचिएर उद्दारपछि घर फर्किएकी चेलीको कथामा आफ्नोपन

आफ्नोपन’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । गीत तयार गरिएको छ । यूवराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वर, नारायण कँडेलको शब्द तथा डाक्टर शिव […Read More]

आइसोलेसनमा बसेकाहरुलाई कुन बेला अस्पताल आउने भन्ने ज्ञान नहुदाँ ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई […Read More]

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस ! माननीय मन्त्रीज्यू, पशुपन्छी तथा कृषि मन्त्रालय, सिंहदरबार काठमाडौ । बिषय […Read More]

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस !

मलको अभाव भएपछि कृषि मन्त्रीलाई खुल्ला पत्र ः मन्त्रीज्यू कृषकले आत्महत्या गर्ने दिन नआओस ! माननीय मन्त्रीज्यू, पशुपन्छी तथा कृषि मन्त्रालय, सिंहदरबार काठमाडौ । बिषय […Read More]

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको ‘डिजिटल फोटो’

लोकप्रिय गायिका सरु गौतम गायक सुनिल कटुवालक ‘डिजिटल फोटो’ को म्युजिक भिडियोमा गीता ढुंगाना र प्रतिमा कंडेलको दमदार अभिनय भिडियो सहित’ लोकप्रिय गायिका सरु गौतम […Read More]

ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन

जेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । […Read More]

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला […Read More]

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालिन्

३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने […Read More]

पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि […Read More]

गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा ‘मनचरी’ सार्वजनिक

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीले शब्द […Read More]

Be the first to comment

Leave a Reply