फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश

यो सामाग्री सेयर गर्नुहोस

। स्विस टेनिस स्टार रोजर फेडेरर सिनसिनाटी मास्टर्सको तेस्रो चरणबाट बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सात पटकको च्याम्पियन फेडेररलाई २१ वर्षे रुब्लेभले ६–३ र ६–४ को सेटमा पराजित गरे । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररलाई हराउन रुब्लेभले १ घण्टा भन्दा बढीको समय लगाए ।  अब रुब्लेभले क्वाटरफाइनलमा डानिल मेडभेदेबसँग खेल्नेछन् ।

पुरुषतर्फ नै विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक भने क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जोकोभिकले अन्तिम १६ मा स्पेनिक पाब्लो बुस्तालाई ६–३ र ६–४ को सेटमा पाखा लगाए ।

महिलातर्फ विश्व नम्बर एक एस्लेइघ बार्टी र दोस्रो वरियताकी नोआमी ओसाकाले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् । चौंथो वरियताकी सिमोना हालेप भने बाहिरिएकी छन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

के रविले प्रहरीसँगको वयानमा झूट बोलेका हुन् … ?

August 22, 2019 Anu Arpan 0

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । रविका अतिरिक्त न्यूज २४ टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल […Read More]

घटनाले राजनीतिक जस्तो मोड लिए पछी पूर्वमा लामिछानेको समर्थनमा प्रदर्शन

August 22, 2019 Anu Arpan 0

विराटनगर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भोलि मोरङ सदरमुकाम विराटनगरमा युवाहरुको सहकार्यमा प्रदर्शन गरिने भएको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ का […Read More]

प्रदेश-२ सरकारलाई श्रीकृष्ण प्रणामी युवा परिषद द्वारा धन्यवाद ब्यक्त ..

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । कृष्ण जन्माष्टमी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको प्रति कृष्ण प्रणामी युवा परिषदद्वारा धन्यवाद ज्ञापन गरेको छ । आफुहरुको पहललाई स्विकार गरी प्रदेश […Read More]

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बन्यो यस्तो …..

August 22, 2019 Anu Arpan 0

काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक […Read More]

आइएम ट्वान्टी वन’ मा जसिता र धीरज राइ सँगै पर्दा मा

August 22, 2019 Anu Arpan 0

काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी […Read More]

राष्ट्रिय निकुञ्जबाट बाहिरीए को पाटेबाघले करेसाबारीमा काम गरीरहेकी महिलाको ज्यान लियो ….

August 22, 2019 Anu Arpan 0

लरिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको पाटे बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा ४ […Read More]

सलमान खानमाथि प्रतिबन्ध किन

August 22, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम […Read More]

प्रियंकाको समर्थन मा कङगना

August 22, 2019 Anu Arpan 0

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत […Read More]

रोनाल्डोले सन्यास लिने तयारी गर्दै

August 22, 2019 Anu Arpan 0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका […Read More]

अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड धेरै कायम

August 22, 2019 Anu Arpan 0

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ […Read More]

Be the first to comment

Leave a Reply