हाम्रो बारेमा

यो सामाग्री सेयर गर्नुहोस

DK मिडिया ग्रुप अन्तर्गत रहेर अनलाइन न्युज च्यानल www.tajakhawar.com सन्चालन गरिदै आएको कुरा यहाँनेर तपाईंलाई अबगत भैसकेको छ। शुद्ध समाचार, मनोरञ्जन, सूचना, तथा विविध बिसयमा रहेर हामीले सामाग्री प्रकाशन गर्ने गर्दछौं । यहाँ प्रस्तुत गरिने जानकारीहरुको ठोस प्रमाणका आधारमा रहने छन। 

तपाईंसङ्ग पनि कुनै लेख रचना जानकारी र सत्य समाचारहरु छन भने वा केही प्रचारप्रसार गर्नु पर्ने भयो भने हामीलाई इमेल गर्न सक्नुहुनेछ dknepalofficial@gmail.com मा या सिधा व्हाट्सप गर्न सक्नुहुनेछ +971-528457234 यो नम्बरमा । तपाईंले प्रेसण गर्नुभएका सामाग्री हामीले एक हप्ता भित्र प्रकाशन गरिसक्ने छौँ ।

हाम्रो फेसबूक पेजहरुमा पनि मेसेज गर्न सक्नुहुनेछ ! धन्यवाद तपाइँको पल शुभ रहोस 🙂 

Taja Khawar

यो सामाग्री सेयर गर्नुहोस